News
हार्दिक बधागौरवको क्षण! हाम्रा आदरणीय शिक्षक श्री शिशिर खनालज्यू SEE–2082 मा उत्कृष्ट नतिजा हासिल गर्नका लागि गर्नुभएको योगदानको कदरस्वरूप राष्ट्रिय शिक्षा दिवसको अवसरमा शुद्धोधन गाउँपालिकाद्वारा सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना! तपाईंको समर्पण र योगदानप्रति हामी गर्व गर्छौँ।
हार्दिक बधाई, महिमा ! हाम्री प्रतिभाशाली विद्यार्थी महिमा यादवले राष्ट्रिय शिक्षा दिवसको अवसरमा शुद्धोधन गाउँपालिकाद्वारा आयोजित चित्रकला प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएकी छन्। तिम्रो सिर्जनशीलता र उपलब्धिप्रति हामी गर्व गर्छौँ! Siddhartha Modern School Family
हार्दिक बधाई! हाम्रा प्रतिभाशाली विद्यार्थीहरू ऋतु भण्डारी, अबिरल पौडेल र अर्नव पौडेल ले राष्ट्रिय शिक्षा दिवसको अवसरमा शुद्धोधन गाउँपालिकाद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। तपाइहरूको उत्कृष्ट प्रदर्शनप्रति हामी गर्व गर्छौँ! Siddhartha Modern School Family
हार्दिक बधाई तथा शुभकामना! हाम्रा प्रतिभाशाली विद्यार्थीहरू ऋतु, सिज्वेला, आएना, सिजु, सन्ध्या, आयुष्मा, अर्सिया र दीपिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा शुद्धोधन गाउँपालिकाद्वारा आयोजित नृत्य प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। तपाईंहरूको कला, प्रतिभा र उत्कृष्ट प्रस्तुतिप्रति हामी गर्व गर्छौँ! Siddhartha Modern School Family
हार्दिक बधाई तथा शुभकामना! राष्ट्रिय शिक्षा दिवसको अवसरमा शुद्धोधन गाउँपालिकाद्वारा आयोजित विशेष समारोहमा BLE–2082 मा शुद्धोधन गाउँपालिका प्रथम हुन सफल हाम्रा प्रतिभाशाली विद्यार्थीहरू सोनिस्मा अधिकारी र अनमोल अधिकारी सम्मानित हुनुभएकोमा हार्दिक बधाई! तपाईंहरूको उत्कृष्ट उपलब्धिले सिद्धार्थ मोडर्न स्कुल परिवारलाई गौरवान्वित बनाएको छ।
Contact Us
Wish to enquire about admissions, syllabus, or anything else?
You can walk in during office hours, give us a call or simply submit the form here.
Address
Suddhodhan-4, Pharsatikar, Rupandehi
Phone
071-40064
9857034000
psebs064@gmail.com
